नियम ४१
मेलमिलाप सम्बन्धी प्रचलित कानून बमोजिम हुने
: मेलमिलापकर्ताले प्रदान गर्ने सेवाबापत पक्षहरुबाट उपलब्ध हुने पारिश्रमिक, मेलमिलापमार्फत हुने मिलापत्रमा लाग्ने दस्तुर तथा मेलमिलाप: सम्बन्धी अन्य प्रक्रियागत विषय मेलमिलाप सम्बन्धी प्रचलित कानून बमोजिम हुनेछ।